लोडसेडिङ मुक्त कैले होला देश
गजल
मोबाइलमा चार्ज छैन, आरु कुरा छोडौ
टेलिकम र प्राधिकरणलाई एकै ठाउँमा जोडौ ll
उत्ता बत्ति छैन, यता नेटवर्क छैन
दुवैलाई सिचाई
गरि एकै ठाउँ मा जोडौ
छिन छिनमा बत्ति छैन, टावर पनि त्यस्तै
जागिर खाने बेलामा आफ्नै आफ्नै रोजौ
टेलिकमकि मैया
बोल्छिन, सम्पर्क हुन सकेन
राइस कुकरमा भात काच्चै खाऊ न छोडौ
रिचार्ज हुन दुईदिन लाग्छ, कुरा बुझिदैन
बत्ति आउने ठगान छैन कुन
चाईलाई रोझौ
ekdam samasamaik gajal xa......wa wa sir...ajhai yestai sahitik rachanaharu pani haldaijanuhola.....hamro suvakamana xa.....CEO sir
ReplyDelete